परिचय // Introduction
सहकारी ऐन २०४८ बमोजिम सहकारी मूल्य र मान्यतालाई पूर्ण रुपले पालना गरि स्थापना भयको यस धनप्राप्ती बहुउद्देश्यीय सहकारी संस्था लि., नेपाल सरकार डिभिजन सहकारी कार्यालय काठमाडौँबाट वित्तीय कारोबार तथा बहुउद्देश्यीय कार्य गर्ने गरि स्वीकृति प्राप्त सहकारी संस्था हो | यस सस्थाको व्यवस्थापन तहमा बैंक, वित्तीय संस्था र ख्याती प्राप्त सहकारी संस्थाहरुमा लामो समयको कार्य आनुभव हासिल गरेका व्यक्तिहरु हुनुहुन्छ | संस्थाको प्रमुख उद्देश्य शेयर सदस्यहरुलाई विभिन्न आयमुलक र व्यवसयिक कार्य गर्न उचित ब्याजदर प्रदान गरि छिट्टो छरितो तरिकाले सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गरि सबल र आत्मनिर्भर बनाउने रहेको छ |
हाम्रो सेवाहरु // Our Services
सम्पर्क गर्नुहोस // Contact Us
सेवाग्राहीको जिज्ञासा पुरा गर्न र हामीले प्रवाह गरिने सेवा सुविधा बारे जानकारी लिन चाहनेहरुका लागि निम्न इमेल र फोन नम्वरमा सम्पर्क राख्न सकिने छ।
** तपाईंको विवरणहरू गोपनीय राखिने छ। **